समाचार Archives | Page 2235 of 6887 | Khabarhub Khabarhub

मधेस संसदीय दलको नेताको आकाङ्क्षी बढे

धनुषा - मधेस प्रदेशसभा सचिवालयले भोलि प्रदेशसभा सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिसकेको छ। प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवका अनुसार संविधानअनुसार निर्वाचनको अन्तिम परिणामको २० दिनभित्र शपथग्रहण र ३० दिनभित्र सरकार गठन गसिक्नुपर्छ। तर प्रदेशमा प्रतिनिधित्व कायम भएका १० राजनीतिक दलमध्ये हालसम्म कुनै पनि दलले संसदीय दलको नेता चयन गर्न सकेका छैनन्। एमालेका मधेस प्रदेश सहइञ्चार्ज…