समाचार Archives | Page 1242 of 6903 | Khabarhub Khabarhub

अछामको चौरपाटी जंगलमा भरुवा बन्दुक फेला

अछाम– अछाममा भरुवा बन्दुक फेला परेको छ । चौरपाटी गाउँपालिका–१ वडामेयरको जंगलमा बेवारिसे अवस्थामा एक नाले एक थान भरुवा बन्दुक फेला परेको हो । बुधबार बिहान प्रहरी चौकी सिउडी अछामबाट खटिएको प्रहरी गस्ती टोलीले जंगलमा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला पारेको छ ।  यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।