समाचार Archives | Khabarhub Khabarhub

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । चौधरी ग्रुपले उत्पादन गरेको वाई वाई चाउचाउ कम गुणस्तरको भेटिएपछि महानगरको कृषि तथा पशुपन्छी विभागले जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१)…