धर्म / संस्कृति Archives | Page 34 of 192 | Khabarhub Khabarhub

घरको मुख्य ढोकामा स्वस्तिक चिह्न किन राखिन्छ ? 

धेरैको घरको मूल ढोकामा स्वस्तिक चिह्न बनाएको देखिन्छ । सायद तपाइँले पनि धेरै घर अफिसमा स्वस्तिक चिह्न देख्नु भएको होला । कतिपयले सिन्दूर केशरीले आफैँ चित्र कोर्ने गर्छन् भने कसैले स्वस्तिक अङ्कित टाँस्न मिल्ने तामाको स्वस्तिक टाँसेको देखिन्छ । कतिपयले ढक तराजुमा पनि स्वस्तिक चिन्ह बनाएको पाइन्छ । जसबाट अधिक मात्रामा ब्यापार व्यवसाय हुने विश्वास…