धर्म / संस्कृति Archives | Khabarhub Khabarhub

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं - आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार सन् २०२४ अप्रिल २० तारिख। चैत शुक्ल पक्षको द्वादशी तिथि । छन्द दिवस परेको छ । शनिबार भएकाले शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको व्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ। शनि देवलाई एक महत्त्वपूर्ण…