देश/प्रदेश Archives | Page 362 of 1728 | Khabarhub Khabarhub

हेम बहादुर मल्ल सम्मान गोरक्ष प्रधान र भानु आचार्यलाई प्रदान गरिने

काठमाडौँ – नेपाल जनप्रशासन सङ्घ र साल्ट्र ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले संयुक्त रूपमा ‘हेम बहादुर मल्ल सम्मान २०७७-०७८’ घोषणा गरेको छ । मंगलबार काठमाडौँमा आयोजना कार्यक्रममा ‘हेम बहादुर मल्ल सम्मान २०७७’ गोरक्ष बहादुर नहुच्छे प्रधानलाई र हेम बहादुर मल्ल सम्मान २०७८ भानुप्रसाद आचार्यलाई प्रदान गर्ने घोषणा गरेको हो । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक…