देश/प्रदेश Archives | Page 360 of 1728 | Khabarhub Khabarhub

कास्कीको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ– कास्की जिल्लाको मिर्सा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ९ बजेर  ५३ मिनेट जाँदा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।