देश/प्रदेश Archives | Page 241 of 1729 | Khabarhub Khabarhub

१६ दिनदेखि बेपत्ता मेजर विमल पण्डितको शव फेला

दुनै- १६ दिनदेखि बेपत्ता नेपाली सेनाका गुल्मपति सेनानी (मेजर) विमल पण्डितको शव फेला परेको छ । उनको शव मंगलबार भेरी नदीमा फेला परेको हो । डोल्पाको सदरमुकाम दुनैस्थित नेपाली सेनाको नन्दबक्स गणमा कार्यरत मेजर पण्डित गत भदौ १० गतेदेखि बेपत्ता थिए । उनको शव डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ५ अन्तर्गत पर्ने करबगाडस्थित चिन्ढेबगरनजिक भेरीको किनारमा फेला…