देश/प्रदेश Archives | Page 202 of 1725 | Khabarhub Khabarhub

हेलिकोप्टरमार्फत एक गर्भवतीको उद्धार

अछाम– अछाममा एक गर्भवतीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।  ढकारी गाउँपालिका वडा नम्बर–७ निवासी २५ वर्षीय मङ्गली थापाको आज नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । थापालाई लगातार ज्वरो आएको, ब्लड प्रेसर कम भएपछि थप उपचारका लागि महिला बालबालिका तथा राष्ट्रपति महिला उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी प्रादेशिक अस्पताल सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले…