देश/प्रदेश Archives | Page 200 of 1729 | Khabarhub Khabarhub

सुर्खेतमा जिप दुर्घटना हुँदा ९ जना घाइते

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा गएराति जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्। घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ। शनिबार राति करिब ८ बजेतिर वीरेन्द्रनगर नगरपालिका-४ लाँदेमा जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। वीरेन्द्रनगरबाट सुर्खेतकै चिङ्गाड गाउँपालिका-२ को रानिवासतर्फ जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०५९६ नम्बरको जिप दुर्घटनामा परेको हो। घाइते हुनेमा…