देश/प्रदेश Archives | Page 172 of 1730 | Khabarhub Khabarhub

परिस्थितिअनुसार प्रस्तुत हुन सक्नेले कहिल्यै दुःख पाउँदैन

कुनै एक जङ्गलमा एउटा सिंह थियो । केही दिनदेखि ऊ आफ्नो गुफाबाट निस्केको थिएन । उ बिरामी भएको थियो । करिब १०–१२ दिनपछि उ गुफाबाट बाहिर निस्कियो । उसलाई मानिसलाई जस्तै रुघाखोकीले सताएको रहेछ । रुघाखोकीका कारण उसले कुनै पनि वस्तुको वास्ना र स्वाद थाहा पाउन सकेको थिएन । एक दिन उ गुफाबाट निस्किँदा गुफाकै…