Live on
Your Voice, Your Power
काठमाडौँ– यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । बिहान ८ बजे सुरु भएको परीक्षा ११ बजे सकिने छ । चैत २७ गतेसम्म चल्ने परीक्षाका लागि देशभरबाट ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी भएका छन् । परीक्षाका लागि देशभर २ हजार…