नेचर Archives | Page 2 of 3 | Khabarhub Khabarhub

आज विश्व पृथ्वी दिवस : विभिन्न कार्यक्रम गरी मनाइयो

काठमाडौँ- विश्व पृथ्वी दिवस, ‘पृथ्वीमा लगानी गरौँ’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी शुक्रबार मनाइएको छ ।  दिवसको अवसरमा युवाहरूले काठमाडौंको भृकुटिमण्डपमा हरियाली बचाऔँ भन्दै पर्यावरण तथा वातावरण संरक्षणसम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेका छन् । पृथ्वीको बढ्दो तापमान अहिलेको मुख्य चुनौती बनेको छ । बर्सेनी शून्य दशमलव १८ डिग्री सेन्टिग्रेडका दरले पृथ्वीको तापक्रम वृद्धि भइरहेको छ…