ट्राभल « Khabarhub
Logo
२७ चैत्र २०७७, शुक्रबार

नेचर

ट्रेकिङ

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यसैगरि अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ०५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६५ पैसा रहेको छ । युरो एकको खरिददर १४१ रुपैयाँ २३ पैसा र बिक्रीदर १४१ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा रहेको छ । अस्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ ९४ पैसा र बिक्री ९१ रुपैयाँ ४० पैसा रहेको छ । जापानिज एन १० को खरिददर १० रुपैयाँ ८७ पैसा र बिक्रीदर १० रुपैयाँ ९३ पैसा छ । चिनियाँ यूयान १ को...

संस्कृति

गन्तव्य

0