जोक्स Archives | Page 3 of 27 | Khabarhub Khabarhub

चुट्किला : देशको ५० प्रतिशत

एउटा पत्रिकाको सम्पादकले हिम्मत गरेर यो समाचार छापेछ 'किन हाम्रो देशको ५० प्रतिशत नेताहरु भ्रष्टाचारी छन्' भोलि पल्टदेखि त्यो सम्पादकलाई फोनमा धम्की आउन थालेछ । तैँले छापेको समाचार सच्याउने भए सच्चा नत्र राम्रो हुने छैन । सम्पादकले पनि हुन्छ, म भोलिको पत्रिकामा उक्त समाचार सच्याएर प्रकाशित गर्नेछु भनेछ । भोलि पल्टको पत्रिकामा समाचार छापियो -…