जोक्स Archives | Page 18 of 27 | Khabarhub Khabarhub

चुट्किला : कस्तो झुर ठाउँ

गोरे कालेको घरमा नेट चलाउन भनि जाँदा काले कसैलाई ई-मेल पठाउँदै थियो । गोरे : ओए कालु कसलाई मेल गरेको ? काले : सुशिल कोइरालालाई....१० वटा मेल पठाएको एउटै रिप्लाई आएन यार... गोरे : ओए बेवकुफ, वहाँ त बितिसक्नुभयो नि, अहिले स्वर्गमा हुनुहुन्छ । काले : ए हो र अनि यो स्वर्गमा नेट हुन्न र…