जीवनशैली Archives | Page 3 of 69 | Khabarhub Khabarhub

प्राणायाममार्फत चित्त एकाग्र बनाउने तरिका

काठमाडौँ– ‘प्राणायाम योगको एउटा मुख्य अङ्ग हो । योग भन्नासाथ मन, वचन र कर्ममा अनुशासन भन्ने बुझिन्छ । योगका विभिन्न परिभाषाहरू मध्ये आफूले आफैँमाथि अनुशासन कायम गर्नुको नाम पनि योग हो ।’ डा. गोविन्द टन्डनको यो भनाइले नै योग हाम्रो जीवनमा कति महत्वपूर्ण छ भनेर बुझाउँछ । प्राणायाम रोग निवारणको एक औषधि नै हो भन्दा…