जीवनशैली Archives | Page 25 of 69 | Khabarhub Khabarhub

तपाईंको कपाल फूल्यो ? थाहा पाउनुहोस् कारण

तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ कपालको वास्तविक रङ्ग सेतो हुन्छ । उमेर बढ्दै गएपछि कपालको रंग कालोबाट बद्लिएर सेता हुन्छ । तर किन ? हाम्रो कपाल (साफ्ट) पाइप र जरा गरेर दुई भाग हुन्छ । साफ्ट टाउकोको बाहिरी भागमा देखिने भाग हो । जरा चाहिँ टाउकोको भित्री भागमा हुन्छ । जसले कपाललाई अडाएर राख्दछ ।…