जीवनशैली Archives | Page 22 of 69 | Khabarhub Khabarhub

बस्दा खुट्टा हल्लाउने बानीले हुनसक्छ हृदयघात !

कतिपय मानिसमा खुट्टा हल्लाइरहने बानी हुन्छ । चुपचाप बस्दा वा कसैसँग कुराकानी गरिरहेको बेला यस्ता मानिसमा खुट्टा हल्लाउने बानी हुन्छ । तर यो बानी नभएर एउटा बिरामीको संकेत हो । सामान्यतः सबै मानिसले खुट्टा हल्लाउने गर्दछन् । धेरैले यसलाई बानी व्यवहार माने पनि विशेषज्ञ भने बिरामीको संकेत मान्दछन् । यसरी खुट्टा हल्लाउने बानी भएकामा हृदयाघात…