Live on
Your Voice, Your Power
काठमाडौं- महिलामा गर्भ रहेको सुरुवाती समयमा नै हुने वाकवाकी र बान्ता हुन्छ, जसलाई मर्निङ सिक्नेस पनि भनिन्छ । यो समस्या प्रायजसो गर्भवती महिलालाई देखिनु सामान्य मानिने चिकित्सकहरू बताउँछन्। जुन प्राय महिलाहरूमा हुन सक्छ । अर्थात् महिलाको महिनावारी बन्द भएर वाकवाकी शुरु हुनु गर्भवतीको सुरुवाती लक्षण हो । तर, कहिलेकाहीँ पेटसम्बन्धी र अरू समस्याको कारणले पनि…