जीवनशैली Archives | Page 17 of 69 | Khabarhub Khabarhub

यसरी बढाउन सकिन्छ सम्भोग शक्ति (उपचार विधिसहित)

१.  इन्द्रायणी बीउलाई पानमा मिलाएर खानाले वा गौमुखी फूलको चूर्णलार्ई सख्खरसँग मिलाएर नियमित सेवन गर्नाले वा घिउमा मह मिलाएर खानाले बीर्य शक्ति बढ्दछ । २.  तित्रीको बीउलाई हल्का कुटी रातभरी पानीमा भिजाई बिहान खाली पेटमा नियमित खानाले वा वरको दानालाई छायामा सुकाएर पिसी १ चम्चा धूलोलाई गाईको दूधमा मिलाई दिनको २/३ पटक खानाले वा १/१…