जीवनशैली Archives | Page 11 of 69 | Khabarhub Khabarhub

नेपाल घुमेपछि भेटिएको ‘भर्जिन’ गाउँ

काठमाडौं - जेठको रापिलो गर्मीमा हामीले नेपालको अहिलेसम्मकै लामो बाइक टूर गरेका थियौँ। जसलाई नाम दिएका थियौँ, ‘नेपाल टूरिजम प्रोमोसन टूर’। मोटरसाइकलमा यात्रा गरिरहेका हामीले त्यसलाई सजिलोसँग बुझ्ने गरी ‘ताप्लेजुङ-दार्चुला बाइक टूर’ भन्यौँ। नेपालका विविध पर्यटकीय सम्भावना र चुनौतीलाई एकै ठाउँमा बसेर गहिरो चिन्तन तथा मन्थन गर्ने कार्यक्रम ‘नेपाल टूरिजम फेस्टिभल’ गरेपछि हामीले नेपालको पूर्व…