भलिबल Archives | Page 3 of 18 | Khabarhub Khabarhub

गण्डकी र आर्मीबीचको खेल तनावपूर्ण

काठमाडौँ – राजधानीमा जारी सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ । सोमबार भएको तनावपूर्ण खेलमा आमीले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्ड हलमा भएको खेलमा आर्मी २५–१९, २६–२४ र ३३–३१ ले विजयी भएको…