फुटबल Archives | Page 82 of 299 | Khabarhub Khabarhub

सी डिभिजन लिगमा पुल्चोकको सातौँ जित

काठमाडौँः शहीद स्मारक सी डिभिजन लिगमा पुल्चोक स्पोर्ट्स क्लबले सातौँ निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार दिउँसो भएको खेलमा पुल्चोकले महावीर क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । पुल्चोकको जितमा शैराब लो तामाङ र सुमन श्रेष्ठले २–२ गोल गरे भने महावीरका लागि रविन राईले १ गोल फर्काए । खेलको १४ औँ मिनेटमा…