फुटबल Archives | Page 2 of 299 | Khabarhub Khabarhub

इटालियन सिरी ए : इम्पोलीसँग टोरिनो स्तब्ध

काठमाडौँ-  इटालियन सिरी ए फुटबलमा इम्पोलीले जित निकालेको छ । गएराति भएको खेलमा टोरिनोलाई ३–२ गोलले हराउँदै इम्पोली विजयी भएको हो । इम्पोलीका लागि निकोलो क्याम्बियाघी, म्याटेओ क्यान्सीलेरी, एमबाये नियाङले एक–एक गोल गरेका थिए । टोरिनोका डुभान जापाटाले दुई गोल गरेका थिए । इम्पोलीका निकोलोले खेलको छैटौँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए…