क्रिकेट Archives | Page 61 of 203 | Khabarhub Khabarhub

युएईविरुद्धकाे एकदिवसीय शृंखला नेपालले जित्यो

काठमाडौँ- संयुक्त अरब इमिरेट्स (युएई) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखला जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा जीत हासिल गरेसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो । अन्तिम खेलमा नेपालले जीत निकाल्दा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र आसिफ शेख नायक रहे । एक सय ७७ रनको…