क्रिकेट Archives | Page 2 of 203 | Khabarhub Khabarhub

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई २२४ रनको लक्ष्य दिएको छ। सुनिल नारायणको शतक प्रहार गरेपछि कोलकाताले राजस्थानसामु विशाल लक्ष्य प्रस्तुत गरेको हो । इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२३ रन बनायो। कोलकाताका ओपनर सुनिलले ५६ बलमा १३ चौका र…