अन्य Archives | Page 3 of 45 | Khabarhub Khabarhub

प्रतियोगितामा सहभागी हुन कराँते खेलाडी श्रीलंका प्रस्थान

भैरहवा - तेस्रो अन्तर्राष्ट्रिय  खुल्ला कराँते प्रतियोगितामामा सहभागिता जनाउन नेपालका ६ कराँते खेलाडी श्रीलंकातर्फ प्रस्थान गरेका छन्। मार्च ४ मा श्रीलंकामा आयोजना हुने लागेको कराँते प्रतियोगिताको लागि वादोरियो कराँते डो संघका खेलाडि कमरुद्धिन अलि, शोभाखर पन्त, सन्यम् कडेल, पुरुषोत्तम पोख्रेल, विष्णु भट्टराई, श्रेया राई श्रीलंका तर्फ प्रस्थान गरेका हुन । सिद्धार्थनगर नगरपालिकाका प्रमुख ईस्तियाक अहमद…