अन्य Archives | Page 21 of 45 | Khabarhub Khabarhub

सागका पाकिस्तानी तीन खेलाडी एन्टी डोपिङमा असफल, खोसियो पदक

काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स तर्फ स्वर्ण र कास्य पदक विजेता तीन पाकिस्तानी खेलाडी डोपिङमा असफल भएका छन् । बुधबार नेपाल ओलम्पिक कमिटिले विज्ञप्ति जारी सागमा स्वर्ण विजेता मोहम्मद नाइम, मेहबुब अली र कास्य पदक विजेता सामी उल्लाह डोपिङमा असफल भएको जनाएको छ । पहिलो परीक्षणमा तीनै जना असफल भएपछि…