Live on
Your Voice, Your Power
काठमाडौँ– पूर्व टेबलटेनिस खेलाडी गीता क्षेत्री र सिजरिन शाहले ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ मा लाइफटाइम एचिभमेन्ट अवार्ड प्राप्त गरेका छन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार भएको कार्यक्रममा गीता र सिजरिनलाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गरिएको हो ।