Live on
Your Voice, Your Power
नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक प्रहार गर्ने विश्वकै कान्छा ब्याट्सम्यान बने । वैशाखको दोस्रो साता काठमाडौँमा भएको त्रिकोणात्मक शृंखलाको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध अर्ध शतक प्रहार गर्दै उनले विश्व कीर्तिमान बनाए । बायाँ हाते यी ब्याट्सम्यानले २४ बलमा अर्ध शतक बनाउँदा उनको उमेर उमेर १७ वर्ष ५० दिन थियो । यसअघि युगान्डाका…