इमिग्रेसन Archives | Page 5 of 5 | Khabarhub Khabarhub

तपाईं प्रतिभाशाली हुनुहुन्छ भने अमेरिकाले दिन्छ ग्रीनकार्ड

काठमाडौं– तपाई असाधारण प्रतिभाशाली हुनुहुन्छ भने तपाईलाई अमेरिकाले ग्रिनगार्ड प्रदान गर्दछ । अमेरिकी अध्यागमन नियमअनुसार विज्ञान, कला, व्यापार, शिक्षा, खेलकुद लगायत बिभिन्न विद्याका प्रतिभाशालीहरुलाई सजिलैसँग अमेरिकी ग्रिन कार्ड प्राप्त हुन्छ । ख्यातिप्राप्त पत्रकार, शिक्षक, कलाकार, गायक, संगितकार, नृत्यकार, फोटोग्राफर, टेलिभिजन कार्यक्रम प्रस्तोता, चित्रकार, मार्सल आर्टसका खेलाडी, प्रशिक्ष्क, टेवलटेनिसका खेलाडी, शिक्षा क्षेत्रका व्यक्तित्व आदिलाई यस विशिष्ट…