इमिग्रेसन Archives | Page 4 of 5 | Khabarhub Khabarhub

यी प्रक्रिया पुर्‍याउँदा पाइन्छ इटालीको पीआर

युरोपेली मुलुक इटालीमा हरेक वर्ष दशौं लाखको सङ्ख्यामा मानिसहरु जाने गरेका छन् । भ्रमण अध्ययन र रोजगारीका लागि हजारौं नेपालीहरु पनि  इटाली जाने गर्छन् । इटालीमा गई बसोबास गर्ने चाहना पनि धेरैलाई हुनसक्छ । यदी त्यहाँ बसोबास गर्न चाहनेलाई इटालीले स्थायी बसोबास अनुमतिपत्र पीआरको व्यवस्था गरेको छ । इटालीको पीआरका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा…