विविध Archives | Page 35 of 109 | Khabarhub Khabarhub

ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सबीच सम्झौता

काठमाडौँ– ज्योति विकास बैंक र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)बीच सहकार्यका लागि सम्झौता भएको छ । नाट्टाको वार्षिक साधारणसभाको अवसरमा सो संस्थामा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीलाई विभिन्न बैंकिङ सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पारसराज कँडेल र नाट्टाको अध्यक्ष…