उपभोक्ता Archives | Page 7 of 41 | Khabarhub Khabarhub

सेजमा उद्देश्यअनुरूप गरेनन् उद्योगले निर्यात

भैरहवा– निर्यातलाई बढाई व्यापार घाटा कम गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको विशेष आर्थिक क्षेत्र(सेज)ले उद्देश्यअनुरूप काम गर्नसकेको छैन । रूपन्देहीको रोहिणी गाउँपलिका–१ बगहामा अवस्थित सेजमा सातवटा उद्योग सञ्चालनमा छन् । केही उद्योगले चार वर्षदेखि निर्यात गरिरहेका छन्, तर उत्पादनको ६० प्रतिशत निर्यात गर्नुपर्नेमा प्रावधान रहेको एउटा उद्योग मात्र छ । सेज परिसरमा हाल ब्रिलिएन्ट एलइडी,…