अन्तर्वार्ता Archives | Page 9 of 69 | Khabarhub Khabarhub

दसैँमा रमाइलो गर्दा स्वास्थ्यको ख्याल गर्न बिर्सनु हुँदैन

दसैँ र मिठो परिकारको निकै घनिष्ठ सम्बन्ध छ। नेपालीको विशेष पर्व दसैँमा खानपानलाई प्रमुख प्राथमिकता दिइन्छ। दसैँ सुरु भएपछि बजार चहलपहल र खाद्यान्नको जोहोमा सर्वसाधारण लागि परेका छन्। मिठा परिकारबिना सबैका लागि दसैँ खल्लो बनिदिन्छ। आर्थिक अवस्था कमजोर हुनेहरूले पनि यो बेला जसोतसो परिवारको खुसीका लागि मिठो परिकार जुटाउने गर्छन्। तर पर्व त हो नि…