अन्तर्वार्ता Archives | Page 6 of 69 | Khabarhub Khabarhub

‘राजनीतिक दम्भ देशका लागि राम्रो होइन’

यति बेला राष्ट्रिय राजनीति निराशावादी बाटोबाट अगाडि बढिरहेको छ। २०६२/६३ को त्यो दोस्रो जनआन्दोलनको पृष्ठभूमिमा उभिएर ६३ सालको मङ्सिर ५ गते बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको यतिका वर्षसम्म पनि शान्ति सम्झौतासँग जोडिएका अहम् जिम्मेवारीबाट प्रमुख राजनीतिक पार्टी विचलित भएका छन्। शान्ति सम्झौतासँग जोडिएका कुनै पनि काम पुरा हुन सकेका छैनन्। निर्वाचनको एक वर्षमै किन ठुला…