अन्तर्वार्ता Archives | Page 10 of 69 | Khabarhub Khabarhub

नागरिकमा सरकारप्रति भरोसा छैन

यतिबेला राजनीतिक नेतृत्व, दल, सरकार, प्रणाली र प्रदेशको विषयमा जताततै नागरिकको गुनासो सुनिन्छ। अर्थतन्त्र जोखिममा छ। अर्थतन्त्र चलायमान भएन भनिराखिएको छ। अर्थतन्त्र टाट पल्टिने अवस्थामा पुग्यो भनेको पनि धेरै समय भयो। बैंकमा पैसा छ। तर यतिबेला लगानीयोग्य पुँजी परिचालन हुनसकेको छैन। पुँजी पलायन र रेमिटेन्स भित्रिनेक्रम उस्तै छ। तर यो बिचमा रेमिट्यान्सको सदुपयोग अनुत्पादक क्षेत्रमा…