Live on
Your Voice, Your Power
काठमाडौं- नारायण दाहाललाई माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षको प्रत्यासी बनाउँदा उनीमाथि नातावादको आरोप लाग्यो । प्रतिस्पर्धी पार्टी मात्र होइन, पार्टीभित्रकै असन्तुष्टले पनि प्रहार गरे । प्रधानमन्त्री पुष्पकमल दाहालमाथि पार्टीमा परिवारवाद हावी भएको भन्दै चौतर्फी आलोचना भयो । माओवादीका थुप्रै नेता यस रोगबाट प्रताडित छन् । प्रतिवादमा उनीहरु न रुन सक्छन, न आरोप धुन नै ।…