ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 6 of 32 | Khabarhub Khabarhub

ब्राजिलमा बाढी : १० को मृत्यु, २० हजारभन्दा बढी विस्थापित

एजेन्सी- ब्राजिलमा बाढीले मृत्यु हुनेको संख्या १० पुगेको अधिकारीहरुले जनाएका छन् । ब्राजिलमा गएको छ दिनदेखिको बाढीले कम्तीमा १० जनाको ज्यान गएको र अरु केही व्यक्ति हराएको अधिकारीहरूले बताएका छन् । करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरु बढीका कारण विस्थापित भएका बताइएको छ । बाढीपछि कम्तीमा पनि ५१ वटा सहरमा…