ल्याटिन अमेरिका/क्यारेविअन Archives | Page 3 of 32 | Khabarhub Khabarhub

कोलम्बियाको सरकार र विद्रोही समूहबीच शान्ति वार्ता हुने

काठमाडौँ- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको सरकार र विद्रोही समूहबीच आगामी महिना शान्ति वार्ता हुने भएको छ । कोलम्बियाको सरकारले शनिबार शान्ति वार्ताबारे जानकारी दिएको हो । सरकारले विद्रोही समूह नेशनल लिबरेसन आर्मी इएलएनसँग शान्ति वार्ताका लागि पहल गरेको र आगामी महिना नै वार्ता हुने भएको कोलम्बियाली सरकारले जनाएको हो । शनिबार विद्राही समूह र सरकारी…