ल्याटिन अमेरिका/क्यारेविअन Archives | Khabarhub Khabarhub

युवती प्रकरणमा परेपछि पेरूका शक्तिशाली प्रधानमन्त्रीले दिए राजीनामा

लिमा- ल्याटिन अमेरिकी मुलुक पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले राजीनामा दिएका छन् । एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि उनले मङ्गलबार राजीनामा दिएका हुन्  । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् । उनले राष्ट्रपति…