युरोप Archives | Page 22 of 132 | Khabarhub Khabarhub

युक्रेनमा हमला जारी रहँदा रुसी विदेशमन्त्री ब्रिक्स‍को बैठकमा सहभागी

काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले भिडियो कन्फरेन्स मार्फत उदीयमान मुलुकहरूको समूह ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा भाग लिएका छन् । युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला रुसी विदेशमन्त्री सर्गेई लाभरोभले ब्रिक्सका विदेश मन्त्रीहरूको बैठकमा सहभागी भएका हुन् । बैठकका क्रममा आफ्नो टिप्पणीमा रुसी विदेशमन्त्री लाभरोभले युक्रेनको अवस्थाको विकास र विशेष सैन्य  परिचालनको विस्तृत आधारभूत मूल्याङ्कन प्रस्तुत गरेका…