युरोप Archives | Page 12 of 132 | Khabarhub Khabarhub

बेलायती पूर्वप्रधानमन्त्रीको ‘कमब्याक’ ? छुट्टी छोट्याएर बोरिस जोनसन स्वदेश फर्किए

काठमाडौँ- बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि औपचारिक प्रयास सुरु गर्न क्यारेबियन क्षेत्रको भ्रमण कटौती गरी शनिबार बेलायत आइपुगेका छन् । गत जुलाई ७ मा तत्कालिन जोनसन मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरूले एकपछि अर्को गर्दै राजीनामा दिएपछि प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका र्थिए । जोनसनले अब प्रधानमन्त्रीको दौडमा भाग लिने इच्छा व्यक्त गर्दै आफू…