युद्ध / शान्ति Archives | Page 2 of 16 | Khabarhub Khabarhub

जेलेन्स्कीद्वारा युद्धग्रस्त गाउँ रोबोटाइनको भ्रमण

किएभ – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दक्षिणी सीमावर्ती गाउँ रोबोटाइनमा सेनाको भ्रमण गरेको बताएका छन् । गत गृष्मयाममा रुसी सेनाबाट फिर्ता लिइएको रोबोटाइनले पुनः आक्रमणको सामना गरिरहेको छ । किएभले गत वर्ष अगस्टमा दक्षिणी जापोरिजिया क्षेत्रको यस सानो गाउँलाई पुनः कब्जा गरेको थियो । यसलाई रुसी सेनाविरुद्धको जवाफी आक्रमणमा ठूलो सफलताको रूपमा हेरिएको छ ।…