भारत / चीन / सार्क Archives | Page 71 of 298 | Khabarhub Khabarhub

अफगानिस्तानमा आत्मघाती बम आक्रमण, तालिबान समर्थक वरिष्ठ धर्मगुरुसहित १५ जनाको मृत्यु

काठमाडौँ– अफगानिस्तानमा भएको आत्मघाती बम आक्रमणमा एकजना वरिष्ठ धर्मगुरुसहित १५ जनाको मृत्यु भएको छ । अफगानिस्तानको हेरात सहरमा रहेको एक मस्जिदअगाडि बम आक्रमण भएको हो । आक्रमणका क्रममा अफगानिस्तानको शासन चलाइरहेको तालिबानका समर्थक एकजना वरिष्ठ धर्मगुरु पनि मारिएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ । मारिने ती धर्मगुरु मुजिब रहमान अन्सारी रहेको…