भारत / चीन / सार्क Archives | Khabarhub Khabarhub

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो अन्तरिक्ष यात्रामा जाने भएकी छिन् । उनी आगामी मे ६ मा बोइङको स्टारलाइनर क्यालिप्सो मिसनको हिस्सा हुनेछिन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार यस मिसनका लागि २ वरिष्ठ वैज्ञानिक बुच विल्मोर र सुनिता विलियम्सलाई छनोट गरिएको छ । हाल, सुनिता बोइङको स्टारलाइनर अन्तरिक्ष यानमा चालक…