एसिया Archives | Page 3 of 146 | Khabarhub Khabarhub

अफगानिस्तानमा सयभन्दा धेरै विकासका परियोजना सुरु

काबुल- अफगानिस्तानमा सयभन्दा धेरै विकासका परियोजना सुरु भएको छ । अफगानिस्तानको कामचलाउ सरकारको सार्वजनिक निर्माण मन्त्रालयले मार्च २१, २०२३ देखि हालसम्म ११० भन्दा बढी विकास तथा मर्मत सम्भार परियोजना सुरु गरेको मन्त्रालयका प्रवक्ता अशरफ हकशेनासले बताए । हकशेनसलाई उद्धृत गर्दै टोलोन्यूजले आइतबार प्रकाशित गरेको समाचारअनुसार विगत १० महिनामा दुई अर्ब अफगानी (एक अमेरिकी डलर बराबर…