अमेरिका / क्यानडा Archives | Page 47 of 144 | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण परम्परा

महामारीका कारण यसपटक अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा सहभागी हुने मान्छेको संख्यामा केही कमी हुनेछ । हालै राजधानी वासिंटनमा भएको हिंसाका कारण सुरक्षा व्यवस्था कडा हुनेछ । यसका बाबजुद अमेरिकाको ४६औँ राष्ट्रपतिका रूपमा जो बाइडनको शपथ ग्रहण समारोह भव्य हुनेछ । धेरै मानिस जम्मा हुने राष्ट्रिय मलजस्ता भवनहरू बन्द गरिनेछन् । यसबाट अनावश्यक भिड कम…