अमेरिका / क्यानडा Archives | Page 2 of 144 | Khabarhub Khabarhub

चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन अमेरिकी सिनेटरको माग

वाशिङ्टन डीसी- अमेरिकाका पाँच जना सिनेटरहरुले राष्ट्रपति जो बाइडेनसँग चीन र अमेरिकाबीच यात्रा प्रतिबन्ध लगाउन माग गरेका छन् । चीनमा अज्ञात रोग फैलिरहेको भन्दै रिपब्लिकन पार्टीका ५ जना सिनेटरहरुले अमेरिका र चीनबीच यात्रा प्रतिबन्धको घोषणा गर्न राष्ट्रपति बाइडेनसँग माग गरेका हुन् । फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्को रुबियोको नेतृत्वमा ५ सिनेटरहरुले राष्ट्रपति बाइडेनसँग यस्तो माग गरेका…